समाचार
विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ शुरु
दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो
आउँदाे वर्षकाे बजेट लेख्न समिति गठन
-
श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने
-
लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
-
कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
-
‘जलवायु परिवर्तनले हिमाली क्षेत्रका समुदायमा गम्भीर असर’
-
शिक्षालाई बढावा दिन चीनमा 'एआई' अभियान शुरु
-
पाेखरामा १ हजार ३ सय ६९ जना बालश्रमिक, 'वर्कशप' मा काम गर्ने धेरैजसाे बालक भारतीय
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने प्रक्रिया शुरु
-
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
विशेष
महत्वपूर्ण कृषि प्रविधि र सेवा प्रवाह : तर अवस्था निराश
कृषि सेवा प्रवाह भन्दा पनि कुनै बजारमा सामान बिक्री गरेको जस्तो अवस्था छ । अनुदानका कार्यक्रमले कतिपय किसानलाई खारेको छ भने धेरैजसो अनभिज्ञ रहेको अवस्था छ ।
चैत १२, २०८० सोमबारमेलम्चीको पानी आए पनि काठमाण्डौमा खानेपानीको समस्या हट्न सकेन
एकभाँडा पानीका लागि घण्टौ लाइन बस्नुपर्ने बाध्यता रहेको काठमाण्डौको नरेफाँटमा सार्वजनिक धारामा पानी कुर्नेमध्येकी एक रेवती पौडेलको गुनासो छ ।
चैत ९, २०८० शुक्रबारविद्यार्थीले किताब विद्यालयलाई दिन्छन्, त्यही किताब नयाँ आउनेले पढ्छन्
सङ्कलन भएका किताब विद्यालयलमा पाँच महिनासम्म वितरण गर्न राखिन्छ । विद्यार्थीले शुरुमा पुरानै किताब पढे पनि पछि सरकारले दिएको नयाँ नै पाउँछन् । सरकारले किस्ता–किस्ता गरेर पठाउँदा एकैपटक सबै विद्यार्थीले किताब पाउँदैनन् ।
चैत ९, २०८० शुक्रबारकहाँनेर अल्झियो त नेपालको कृषि विकास ?
यी तीनवटा अध्ययन र यससँग जोडिएका कारकलाई हेर्दा नेपालमा कृषिको सम्भावना राम्रो भएको देखिन्छ ।
चैत ७, २०८० बुधबार'जङ्गल सफारी' मा एउटै बाघसँग दुई पटक जम्काभेट (तस्बिरहरू)
हामी जङ्गल सफारीको यात्रामा थियौँ । केहीबेरपछि त्यही बाघ अर्को ठाउँमा जम्काभेट भयो । बाघ सिकार गर्न तयारी अवस्थामा रहेको गाइडले बताए । फेरि पनि बाघ हामी चढेको जीपको झन्डै फिट नजिक आयो, चालकले जीप अघिपछि गरेपछि दुवैतर्फ रहेका जीपको बीचबाट बाघ गयो ।
चैत ६, २०८० मंगलबारराष्ट्रिय सभा देशकै मुहार देखिने ठाउँ हो, तर अवमूल्यन भयो
पछिल्लो दुई वर्ष प्रतिनिधि सभामा जे छलफल हुन्छ राष्ट्रिय सभामा त्यहीँ छलफल हुने, प्रतिनिधि सभामा झगडा भए राष्ट्रिय सभामा पनि झगडा हुने खालको प्रवृत्ति देखियो जुन गलत हो । प्रतिनिधि सभाको छायाँजस्तो राष्ट्रिय सभा हुनु हुँदैन ।
चैत ५, २०८० सोमबार