अनलाइनबाटै श्रम स्वीकृति लिन फेमिस सिस्टममा दर्ता हुने तरिका

 भदौ ८, २०८० शुक्रबार
unn.prixa.net

श्रम स्वीकृति लिन सबैभन्दा पहिला फेमिस सिस्टममा दर्ता हुने र पासवर्ड क्रियट गर्नपर्छ । कहिले काहीँ यूजर नेम बनाइसकेपछि पासवर्ड विर्सदा पनि समस्या हुन्छ । सही इमेल र फोन नम्बर राखेर यूजर नेम बनाएमा पासवर्ड बिर्सँदा पनि सहज हुन्छ ।