एलिस वाकर

एम आई ब्लू पुलित्जर पुरस्कार प्राप्त विवादित अफ्रिकी अमेरिकी उपन्यासकार, राजनैतिक तथा मानवअधिकारकर्मी एलिस वाकरको प्रतिबन्धमा परेको निबन्ध हो । वाकरको द कलर पर्पल पनि प्रतिबन्धित भएको थियो ।