MENU

मेरो पनि भन्नु छ

भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

​रोशन राइ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • पार्टीको लाइन भन्दा पनि पक्ष विपक्षी नभनी नागरिकको लाइन अनुसार काम गर्नुस् । यसैमा तपाईं अनि गाउँ र नगरको भविष्य उज्यालो हुनेछ ।

    ​निर्मल मैनाली
  • काठमाडौँ र मधेश भन्दा पहिला हामी सबै नेपाली हौ । राम्रो काम गर्ने पूर्वको मान्छेलाई पश्चिमले साथ र सहयोग दिन्छ । हिमालले तराईकोलाई सहयोग र समर्थन दिन्छ । यो तपाईको प्रयासले समाजमा नयाँं उत्साह र नकारात्मकको राजनीतिकलाई केही सम्म धुने काम गरेको छ ।

    ​विष्णु भुसाल
  • चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको खबर सुनेर खुसी लाग्यो । भारतले सम्झौता नगर्न दबाब दिईरहेको बेला नेपालले सम्झौता गरेको खबर सुन्दा खुशी लाग्यो, अब कार्यान्वयन पनि छिट्टै होस् ।

    राज बजगाई
सबै हेर्नुहोस

सोसल मिडिया