MENU

मेरो पनि भन्नु छ

अब चाँही साँच्चै चुनावको चटारोले छोप्यो । गाउँशहर जताजतै चुनावकै चर्चा छ । सबै उम्मेद्धारहरुलाई जितको शुभकामना । तर यो चुनावमा पार्टी होइन, जो सक्षम छ, केही गर्ने अठोट बोकेका अनि राम्रो छवी भएका व्यक्ति चुुनौ । हाम्रो एक भोटले गाउँशहर बन्ने र बिग्रने भएकाले सबै कुरा बुझेर मात्र भोट हालौं ।

​नविन किशोर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया