MENU

मेरो पनि भन्नु छ

तेह्रथुमका स्थानीय तहमा उपप्रमुखमा सबै महिला निर्वाचित भएको खबर सुन्दा खुसी लाग्यो । अवसर पाए ,इच्छाशक्ति हुने सबैले गर्न सक्छ्न् । बहाना केवल उसलाई हो जोसँग इच्छा शक्ति नै छैन ।

शीतल शाहिला

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया