MENU

मेरो पनि भन्नु छ

एक घर एक रोजगारको सिद्धान्त गफ मात्रै हो कि साँच्चै हो । यस्ता योजना कार्यान्वयन भए म जस्ता डिग्री गरेकाहरुले खाडीका देश धाउनु पर्दैनथ्यो ।

​दिपक खड्का

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?

    ​प्रिती चौधरी
  • श्रीमान श्रीमतीबिचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था ११ वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिस्कृत भइ घरबाट निकालिँदा पनि किन बेखबर छ ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरुन् ।

    ​गोपाल अधिकारी
  • हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरु उत्पादन हुन्छन्, तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ । यो दोष कसलाई दिने सरकार कि विश्वविद्यालयलाई ?

    ​सरिता भण्डारी
सबै हेर्नुहोस

सोसल मिडिया