MENU

मेरो पनि भन्नु छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले निजीकरणका नाममा ३८ वटा उद्योग धराशायी भएको भनेको सुन्दा प्रश्न गर्न मन लाग्यो, सरकारी उद्योग निजीकरण भएका बेला तपाईहरुले विरोध किन गर्नु भएन ? तपाईहरु पनि पटक पटक सरकारमा जानुभयो । निजीकरण भएका उद्योगलाई किन उकास्नु भएन ? एक अर्कालाई आरोप लाउने भन्दा आफुले कति काम गरे भनेर सोच्न जरुरी छ नेता ज्यू ।

प्रदीप नेपाली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया