MENU

समाचार

बुधबारको विनिमय दर

बुधबारको विनिमय दर

काठमाडौं, पुस २७ नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ४ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६२ पैसा र विक्रिदर २९ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४५ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८ पैसा र विक्रिदर ९ रुपैयाँ १३ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ५५ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ १७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।