MENU

समाचार

बिहिबारको विनिमय दर

बिहिबारको विनिमय दर

काठमाडौं, पुस २८ नेपाल राष्ट्र बैंकले बिहिबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७ पैसा र विक्रिदर २९ रुपैयाँ २३ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र विक्रिदर ३० रुपैयाँ ८ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र विक्रिदर २९ रुपैयाँ ८५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३८ पैसा र विक्रिदर २४ रुपैयाँ ५२ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५६ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ४१ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८९ रुपैयाँ १४ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ७३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स