MENU

समाचार

युएईमा निःशुल्क पार्किङ

युएईमा निःशुल्क पार्किङ

वैशाख ६ – युएईमा इश्रा वल मिराजमा दिइने बिदाको दिन सवारी पार्किङ शुल्क नलाग्ने भएको छ । 

अरु बेला पैसा तिरेर पार्किङ गर्ने सबै स्थानमा बिदाका दिन निःशुल्क पार्किङ गर्न पाइने रोड एण्ड ट्रान्सपोर्ट अथोरिटी युएईले जनाएको छ ।

इश्रा वल मिराजमा बिदा आउँदो अप्रिल २३ अर्थात वैशाख १० गते पर्छ । सो अवसरमा सार्वजनिक यातायतको समय पनि परिवर्तन गरिएको छ । बस र मेट्रो अबेर रातिसम्म चल्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।