MENU

समाचार

युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा, तलव नकाटिने

युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा, तलव नकाटिने

असार, ३ – युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । युएईको निजी क्षेत्रमा कार्यरत कामदारले इदको अवसरमा पाउने दुई दिनको छुट्टी बापतको रकम पनि पाउने छन् ।

इदको पहिलो र दोस्रो दिन युएईका सम्पूर्ण निजी क्षेत्रले आफ्ना कामदारलाई छुट्टी दिने निर्णय गरेको युएईले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।