MENU

समाचार

श्रमिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने श्रम मन्त्रालयकाे निर्णय

काठमाडौं, असार ५– सरकारले बारा–पर्सा औद्योगिक करिडोर र मोरङ–सुनसरी औद्योगिक करिडोरमा श्रमिक अस्पताल निर्माण गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले श्रमिक अस्पताल निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको मन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिनुभयो ।     

मन्त्रालयको मौजुदा केन्द्रिकृत संरचनालाई प्रान्तीय संरचनाअनुरुप बनाउन सङ्गठन तथा व्यवस्थापन सर्भे (ओएनएम) तत्काल गरी आगामी आर्थिक वर्षदेखि नै वैदेशिक रोजगार कार्यालय क्रमशः सबै प्रदेशमा स्थापना गर्ने बैठकले निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स