MENU

समाचार

नबोदित साहित्यीक वाचनालय कतारको अध्यक्षमा लेख कार्की

नबोदित साहित्यीक वाचनालय कतारको अध्यक्षमा लेख कार्की

कतार, असार ३१-नवोदित साहित्यीक वाचनालय कतारको नबाैं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले लेख कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । 

कार्य समितिको प्रथम उपाध्यक्षमा इश्वर शाही, दितिय उपाध्यक्षमा टिका खड्का, मोवाइल पुुस्तकालय संयोजक दिप मिलन, महासचिव दिलीप पराजुुली, सचिब राजन लामा, कोषाध्यक्ष इश्वर शाही र सह कोषाध्यक्षमा चक्र कार्की निर्बाचित हुनु भएको छ । 

त्यसैगरी सदस्यमा जनकराज सापकोटा, तिलुु शर्मा, बिन्दा लामा, लिलानाथ घिमिरे, रुप रसाइली, शेखर बस्नेत, बसन्त भुुजेल, सन्तोष अधिकारी र दीप प्रदिप कुमार निर्बिरोध निर्बाचित हुनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।