MENU

समाचार

कतारी रियालको मूल्य कमजोर, दिनार, रिंगिट र दिर्हाम स्थिर

कतारी रियालको मूल्य कमजोर, दिनार, रिंगिट र दिर्हाम स्थिर

काठमाडौं, साउन १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४३ पैसा र विक्रिदर २७ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ६९ र विक्रिदर २७ रुपैयाँ ८५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०७ पैसा र विक्रिदर ९ रुपैयाँ १२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ६९ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।