MENU

समाचार

​नेपाली दूतावास कतारले भन्यो – कसैले चन्दा मागे खबर गर्नुहोस्

काठमाडौं, भदौ २७- नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीलाई कुनै पनि वहानामा चन्दा एवम् आर्थिक संकलन नगर्न आग्रह गरेको छ । चन्दा तथा आर्थिक संकलनका लागि कसैलाई अुमति नभएपनि दूतावासको समेत नाम मुछिएकोप्रति आपत्ति जनाएको छ । 

विभिन्न संघसंस्थामा आवद्ध हु भन्दै चन्दा उठाउने गरेको भन्दै अनुमति नलिई यस्ता कार्य नगर्न दूतावासले ध्यानाकर्षकण गराएको हो । कुनै पनि प्रकारका चन्दा तथा अर्थिक संकलन गर्नु कतारमा गैर कानूनि मानिन्छ । 

दूतावासले यस्ता कार्यमा संलग्न व्यक्तिको कतारी आइडी तथा परिचय खुलाएर फोन ४४६७५६८१ फ्याक्स् ४४६७५६८० वथवा इमेल लझदमयजब२नmबष्।िअयm  मा जानकारी गराउन समेत आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।