MENU

समाचार

मलेसियन रिंगिट उकालो लाग्दै, रियाल र दिर्हाम स्थिर

मलेसियन रिंगिट उकालो लाग्दै, रियाल र दिर्हाम स्थिर

काठमाडौं, भदौ २९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८० पैसा र विक्रिदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ५० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।