MENU

समाचार

रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

काठमाडौं, पुस १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०९ पैसा र विक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ०७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १० पैसा र विक्रिदर २५ रुपैयाँ २५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ०९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।