MENU

समाचार

रियाल, दिर्हाम, रिंगिटको मूल्य थोरै घटबढ

रियाल, दिर्हाम, रिंगिटको मूल्य थोरै घटबढ

काठमाडौं, माघ २२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २५ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ २९ पैसा र विक्रिदर २६ रुपैयाँ ४५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ०५ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।