MENU

समाचार

बुधबार रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको सटही दर

बुधबार रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको सटही दर

काठमाडौं, माघ २४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १५ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ०७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १८ पैसा र विक्रिदर २६ रुपैयाँ ३३ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ८१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ८३ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।