MENU

समाचार

विदेशी मुद्राको सटही दर

विदेशी मुद्राको सटही दर

काठमाडौं, माघ २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३५ पैसा र विक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र विक्रिदर २८ रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ २४ पैसा र विक्रिदर २६ रुपैयाँ ३९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ७७ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७२ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।