MENU

समाचार

​मलेसियामा केक काटेर नयाँ वर्ष मनाइयो

​मलेसियामा केक काटेर नयाँ वर्ष मनाइयो

वैशाख २ – मलेसियामा रहेका नेपालीले केट काटेर नयाँ वर्ष मनाएका छन् । एनआरएनए मलेसियाले आयोजना गरेको नयाँ वर्ष शुभकामना साँझमा नेपालीले केक काटेर नयाँ वर्ष मनाएका हुन । 

कार्यक्रममा मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधिको पनि उपस्थिती थियो । नयाँ वर्षको शुभकामना दिँदै दूतावासका प्रेमराज गौतमले नयाँ वर्षले मलेसियामा रहेका नेपालीलाई झनै एकतामा ल्याउन सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली गीत तथा नृत्यको पनि प्रस्तुति पनि थियो । नेपाली नयाँ वर्ष मनाउन स्थानीय नागरिकको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।