MENU

समाचार

​जोर्डनमा बस दुर्घटना, नेपाली महिलाको ज्यान गयो

​जोर्डनमा बस दुर्घटना, नेपाली महिलाको ज्यान गयो

काठमाडौं, वैशाख २ – जोर्डनमा बस दुर्घटना हुँदा एक नेपाली महिलाको ज्यान गएको छ । 

गार्मेन्टमा काम गर्ने नेपाली चढेको बस दुर्घटना हुँदा खोटाङकी रबिना राईको ज्यान गएको हो । बिदामा घुम्न निस्किएका उनीहरु चढेको बस दुर्घटनामा परेको इजिप्टस्थित नेपाली दूतावासका द्वितीय सचिव सुजन बिडारीले जानकारी दिनुभयो । 

दुर्घटनामा पर्नेहरुमा नेपालीसहित भारतीय र बंगलादेशी कामदार छन् । दुर्घटनामा परेका मध्ये सात जनाको अवस्था गम्भिर रहेको स्थानीय सचारमाध्यमले जनाएको छ । 

दूतावासका द्वितीय सचिव बिडारीका अनुसार मृतकको शव छिट्टै नेपाल पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।