MENU

समाचार

​युएईमा ९५३ जना जेलमुक्त हुँदै

​युएईमा ९५३ जना जेलमुक्त हुँदै

वैशाख ३१ – विभिन्न आरोपमा जेल परेका ९५३ जनालाई युएईले माफी दिने भएको छ । 

युएईका राष्ट्रपति शैख खालिफा विन जेयाद अल नहयानले ती बन्दीलाई रमदानको अवसरमा जेलमुक्त गर्ने आदेश दिनुभयो । के कस्ता कारणले जेल परेका र कुन देशका नागरिकले माफी पाए भन्ने खुलाइएको छैन । 

नयाँ जीवनको सुरुवात र परिवारलाई भार नपरोस भनेर सोमबार राष्ट्रपतिले जेलमुक्त गर्ने आदेश दिएको गल्फ न्युजले उल्लेख गरको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।