विशेष
-
मलेसियाबाट फर्किएका नरेश घरबाटै हराए नरेश हराएको १४ महिना भयो । नरेश भेटिउन भनेर शान्तिदेवीले मन्दिरमा पुजा गर्नुभयो । धामी झाँक्रीलाई पनि देखाउनुभयो । केही नलागेपछि उहाँलाई प्रहरीमा निवेदन पनि दिनुभएको छ । तर अहिलेसम्म कतैबाट केही खबर आएको छैन ।
-
देखिएको जोडीको छेकिएको कथा २
-
१८ वर्षपछि घर फर्कँदा ६ जना छोराछोरीसहित श्रीमतीलाई अर्कैसँग भेटेपछि...
-
हिसाब-किताब राख्न थालेपछि सुध्रियो सम्बन्ध, फेरियो जीवनशैली (भिडियाे)
-
श्रममन्त्री विष्टको घोषणा : विदेशका जेलमा रहेकालाई कानूनी सहायता, बोर्डबाट पाइने सेवा स्थानीय तहबाटै
-
मजदुरीबाटै महिनाकाे ४५ हजार कमाई, किन जानु विदेश !
-
घर फर्कने पैसा पठाइदिनु भनेको छोरो हराएपछि
-
नेपाली दूतावास युएईमा कामदारका गुनासा र सूचनामा पहुँच
-
देखिएको जोडीको छेकिएको कथा १
-
लाख कमाउन युएई गएका नेपालीको करोडौंको लगानी (भिडियो)
-
उद्धारका लागि अपुग २० हजार सहयोग गरिदिन टोपबहादुरको अपिल ( भिडियो )
-
तालिम नलिनेलाई श्रम स्वीकृती नदिने सरकारको तयारी
-
सँगै साउदी पुगेका एजेण्ट २२ जनालाई अलपत्र बनाएर भागे
-
शुष्मालाई नेपाल झिकाउन एजेण्टका सर्त : कि साढे तीन लाख कि सट्टामा युवती
-
मलेसिया गएका बुवा बाकसमा फर्किंदा
-
कमाउन विदेश गएका श्रीमान मारिएको खबर आयो, शव आएन
-
दूतावासको प्रयासले लोकेश नेपाल फर्किने पक्का, बीमाले बुझायो एक करोड ब्लडमनी
-
वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सिण्डिकेट तोड्छु : मन्त्री विष्ट
-
आफन्तबाटै ठगिएका धनबहादुर घर बनाएर ऋण तिर्दै
-
विदेशमा सिकेर देशमा सिकाउँदै
-
साउदीको जेलबाट प्रेम राईलाई छुटाउन ६९ लाख जुट्याे
-
‘दुःख सम्झेर पासपोर्ट च्यातेँ, विदेश कहिल्यै नजाने कसम खाएँ’
-
अनिश खालिङ ‘ब्लडमनी’को कथा : साढे तीन करोडको लफडा (भिडियाे)
-
मृत्युदण्ड जितेर फर्केका अनिश खालिङको डायरीमा ‘आमा’
-
अभिलेखविहीन कामदार घटाउन ऐनमै व्यवस्था हुनुपर्ने
समाचार
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
-
मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ६– सर्वोच्च अदालतले मानव बेचविखनको अभियोगमा पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश दिएको छ ।
-
युएईमा नेपाली कामदारका लागि दूतावासले निकाल्यो उपयोगी हाते पुस्तक
वैशाख ६ – नेपाली दूतावास युएईले कामदारका लागि उपयोगी हातेपुस्तक प्रकाशन गरेको छ ।
-
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँपालिकाले सूचना डेस्क सञ्चालन गर्ने
वैशाख ६ – रामेछापको उमाकुण्ड गाउँपालिकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आगामी आर्थिक वर्षबाट गाउँपालिका स्तरमा सूचना डेस्क सञ्चालन गर्ने भएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
-
पहिलाको बाँझो जमिनबाट अहिले कमाउन थालेको छु मेरो ६ जनाको परिवार छ । अहिले म मेरो परिवारसँगै रमाइरहेको छु । एक जना छोरा, एक छोरी अनि सासु ससुरा गरी ६ जना छौं । गएको वर्षसम्म हामी मंसिरको धान काटिसकेपछि २ रोपनी खेत बाँझै छोड्थ्यौं । तर यो वर्ष जमिन बाँझो छैन । यो कुरा मैले वित्तिय साक्षरता कक्षामा सिकें । कक्षामा भएको छलफलपछि त्यस्ता जमिनमा केहि न केहि लगाउनु पर्ने रहेछ भन्ने थाहा पाएँ । त्यसले नै हामीलाई विपन्नताबाट सम्पन्नतातिर लाने रहेछ भन्ने बुझें । त्यही बाँझो जमिन आम्दानीको स्रोत हुने रहेछ । बाँझो रहेको जमिनमा ९ सयक... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
मेरो पनि भन्नु छ
-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई -
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।
निशान राई / दक्षिण कोरिया -
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या, -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्
अबिर मान लिम्बु / साउदी अरब -
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया