MENU

बैदेशिक रोजगारीमा अप्ठेरो पर्दा

बैदेशिक रोजगारीमा अप्ठेरो पर्दा

वैदेशिक रोजगारको सिलसिलामा समस्या जस्लाई पनि पर्न सक्छ र जहिले पनि । यस्तो समस्यामा तपाई र तपार्इका साथी पनि पर्न सक्छन् । यस्तो बेलामा सहयोग गर्ने संघसंस्था पनि तपार्इकै वरपर भेटिन्छन् । तलब नपाउने, ठगिने, भनेको भन्दा अर्को काम गर्नपर्ने, वीमा र क्षतिपूर्ति नपाईने अथवा कानुनी परामर्श र सहायता चाहिने अवस्थामा कुन देशमा, कुन संस्था वा व्यक्तिलाई सम्पर्क गर्ने भन्ने जानकारी यहाँ पाउन सकिन्छ ।

Notice, Press Release
Download
Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू
02