MENU

आफन्त, साथीभाइलाई सन्देश

छोरीलाई जन्मदिनको लाखौं लाख शुभकामना !

तिम्रो मायाका अदृष्य स्पर्शलाई मनमुटुमा बोकेर परदेशको यी कहाली लाग्दा उच्छवासमा म तिम्रो सुन्दर भविष्यको कल्पनामा अनेकौ वाध्यता बिबशता सहेर लडिरहेछु। यी बिभिन्न परिधी र परिस्थितीहरूमा कतिपय मेरा जीवनहरू तिम्रा लागि छोरी। मेरा लागि मात्र होईन केवल तिम्रा लागि पनि हो। म तिमीमा नै समर्पित छु सदैव रहनेछु। बिभिन्न परिधी वा परिस्थितिमा भौगोलिक दुरीले टाढा रहे पनि आजको प्रबिधीले संसारलाई सानो बानाएको छ। यही प्रबिधीको माध्यमबाट मनभरिको असिम माया, ममता सुस्वास्थ्यको कामना। साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन्। 


 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।