MENU

आफन्त, साथीभाइलाई सन्देश

परदेशिको मीठो मीठो माया ।

नेपालमा रहनुहुने मेरो बुबाममिलाई प्रणाम, मेरो मुटुको टुक्रा (अप्सरा)लाई धेरै-धेरै मायाँ, धड्कन छोरी (अनुस्का) लाई धेरै-धेरै सम्झना, प्यारा भाइबहिनीलाई शुभ आशीर्वाद, दिदीभिनाजुलाई दर्शन, आफन्तलाई धेरै-धेरै  सम्झना, मलाई चिन्नुहुने  साथिभाई सबैलाई म परदेशिको मीठो मीठो माया।

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स