MENU

आफन्त, साथीभाइलाई सन्देश

परदेशिको धरैधरै सम्झना।

उदयपुरमा रहनुहुने मेरो बुबाममीलाई सेवाढोग छ। प्रिय जिवन सँङ्गीनी बालकुमारी खड्का र छोरी कोपीला, छोराहरु सगर, बिसाललाई अटुट माया भाइबहिनीलाई शुभआशीर्वाद, दिदीभिनाजु र आफन्तजनलाई साईनो अनुशारको ढोग गर्दछु। मलाई चिन्नुहुने साथिभाई सबैलाई म परदेशिको धरैधरै सम्झना।


 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।