MENU

आफन्त, साथीभाइलाई सन्देश

तिजको सम्पूर्ण दिदीबहिनीहरुलाई म परदेशिको मँगलमय शुभकामना।

सिन्धुलीमा रहनुहुने मेरो बुबाआमालाई प्रणाम, मेरो प्राण भन्दा प्यारि तुलसालाई धेरै-धेरै माया र छोरीलाई धेरै-धेरै सम्झना, प्यारा भाइबहिनीहरुलाई शुभआशीर्वाद, दिदीभिनाजुलाई दर्शन र आफन्तलाई सम्झना। महिलाहरुको विशेष पर्व तिज आउनै लाग्यो सम्पुर्ण दिदीबहिनीहरुलाई म परदेशिको मँगलमय शुभकामना।


 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।