MENU

आफन्त, साथीभाइलाई सन्देश

कामको ब्यस्तताले फोन गर्न सकेको छैन।

म मलेसियाको नेगरिसेम्बिलान पि.डी टाउनमा दुई बर्षदेखि काम गरिरहेछु। मेरो घर उदयपुर बेलका नगरपालिका - ६ कटुन्जेमा पर्छ। मेरो सन्देश घर परिवारमा रहनु भएका पुज्यनीय बाबा आमा प्रति सेवा ढोग साथै प्यारा बहिनीहरुलाई मीठो सम्झना साथै असिम माया। म यहाँ हजुरहरुको आशिर्वादले गर्दा सन्चै छु। तपाईंहरुको लागि पनि सोही कामना गरेको छु। यहाँ कामको ब्यस्तताले फोन गर्न सकेको छैन केही दिन पछि गर्नेछु। मेरो घर फर्कने समय पनि नजिकिदै छ, केहि महिना मै घर आउनेछु। अन्तमा गाईघाटमा रहेकि साथी सिर्जना राईलाई धेरै सम्झेको छु भन्दै बाइ।


 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।