MENU

आफन्त, साथीभाइलाई सन्देश

कामको चापले गर्दा बिमारी परेर काम छोडेर बसेको छु।

आमा म सँन्चै - आरामै छु। तपाईंहरु पनि आरामै हुनुहुन्छ होला। म अहिले कामको चापले गर्दा बिमारी परेर काम छोडेर बसेको छु। बिस्तारै सँन्चो हुदैछ। कम्पनीबाट एक हप्ताको छुट्टि लिएको छु। अहिले म संग पैसा नभएकोले फोन गर्न सकको छैन। कम्पनीको वाई-फाईबाट फेसबुक चलाएर यो सन्देश दिदै छु। म बिमारी भए पनि नआत्तिन अनुरोध गर्दछु।


 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।