MENU

आफन्त, साथीभाइलाई सन्देश

सबैलाई मनभित्र देखि याद गरेको छु।

म साउदी अरेबियाको अल क्वासीम पावर प्लान्टमा दुई बर्षदेखि काम गरिरहेकोछु। मेरो गुल्मी भन्भने  घरमा रहनु भएका पुज्यनीय बाबा आमा प्रति सेवा ढोग साथै प्यारा भाइबहिनीहरुलाई मीठो सम्झना अनि असिम माया। म यहाँ हजुरहरुको आशिर्वादले सञ्चै छु। तपाईंहरुको लागि पनि सोही कामना गरेको छु। यहाँ कामको व्यस्तताले फोन गर्न सकेको छैन। केही दिन पछि गर्नेछु। मैले माया मारे भन्ठान्नु भएको होला सबैलाई सम्झेको छु। सबै साथीहरुलाई मनभित्र देखि याद गरेको छु।  अब त मेरो घर फर्कने समय पनि नजिकिँदै छ, ४/५ महिना मै घर आउनेछु। अन्तमा तम्घासमा रहने  साथीलाई धेरै सम्झेको छु।

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।