MENU

आफन्त, साथीभाइलाई सन्देश

जन्मदिनको शुभकामना !!

भाइ जन्मिएको म सम्झम्छु तर उ मान्दैन । 
भन्छ, सुनेकै भरमा कल्पिएको होस । पछि भन्दा सुन्दा मिल्न गएको रे !
हा..हा.. 
१२ बर्ष  अघि, " उ : जन्मदा स्यानो थियो, इत्रुको ! झुसिला किरा जत्रो ।
अहिले, हेर्दाहेर्दै १३ पुग्यो ।
विनानाम जन्मिएको उ : `सिद्धार्थ´ हुँदै समीर भएको थियो । 
बर्तमानको समिर, `डा.´ हुँदै भबिस्यमा प्रा.डा. समिर बराल बनोस ।
चम्कनु, खुब चम्कनु ! 
अन्त्यमा, 
जन्मदिनको दिन बिशेषत देउता खोज्दै मन्दिर जाने चलन हुन्छ । तर यो मानेमा तं भाग्यमानी रहेछस्, बुवाममि सङ्गै हुनुहुन्छ ।
मुसुक्क हाँसेर खुट्टा ढोग्नु
शुभकामना !!

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।