रोजगार संयोजकको प्रारम्भिक नतिजा सार्वजनिक

 माघ २९, २०७५ मंगलबार ८:४१:३ | उज्यालो सहकर्मी

काठमाण्डाै – हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो ।

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो ।

फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।

रोजगार संयोजकको प्रारम्भिक नतिजा हेर्नुहोस् ।

प्रदेश न १ शाखा अधिकृत सरह

प्रदेश न १ नासु सरह

प्रदेश न २ शाखा अधिकृत सरह

प्रदेश न ३ शाखा अधिकृत सरह

प्रदेश न ३ नासु सरह

गण्डकी प्रदेश शाखा अधिकृत सरह

गण्डकी प्रदेश नासु सरह

प्रदेश न ५ शाखा अधिकृत सरह

कर्णाली प्रदेश शाखा अधिकृत सरह

कर्णाली प्रदेश नासु सरह

सुदूर पश्चिम शाखा अधिकृत सरह

सुदूर पश्चिम नासु सरह

3 Comments

  • keshav joshi

    Feb. 13, 2019, 2:03 p.m.

    अाक्रोस -रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)

  • krishnand joshi

    Feb. 13, 2019, 2:01 p.m.

    shortlist को नतिजा मा पुनः हेरफेर गरि पाउः -रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)

  • जयन्त कुमार बिष्ट

    Feb. 13, 2019, 1:57 p.m.

    -रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)

तपाईको प्रतिक्रिया