डलरसहित दिनार र रियालको भाउ घट्दा कोरियन वन र मलेसियन रिंगिटकाे भाउ भने बढ्योे

 माघ ९, २०७६ बिहिबार ११:३७:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ । दिनार र ओमानी रियाल केही घटेको छ भने अरु मुद्रा घटबढ भएको छैन । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा नै थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा नै थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा १० पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०५ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा थियो । 
कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा थियो ।  
 

तपाईको प्रतिक्रिया