MENU

प्रश्न उत्तर

म कान कम सुन्छु। म विदेश जान पाउँछु कि पाउँदिन् ?

दिपक तामाङ

प्रश्नः म कान कम सुन्छु । बिएड पास गरेको छु । उमेर ३० बर्ष भयो । रोजगारीका लागि विदेश जान चाहन्छु । म विदेश जान पाउँछु कि पाउँदिन् ? अनि विदेश पुगेपछि कुनै समस्या पर्ला कि ?


उत्तरः कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ - दिपक जी,सबै भन्दा पहिले तपाईंको श्रवणशक्ती कती हो त्यो जाच गर्नुपर्‍यो। यदि अाैषधी गरेर वा कुनै यन्त्र जडान गरेर तपाईंको श्रवण शक्ती साधारण अवस्थामा फर्किन्छ भने तपाईंलाई वैदेशिक रोजगारीमा जान कुनै समस्या हुदैन। अन्यथा सबै जसो गन्तब्य मुलुकले श्रवणशक्ती कम हुने र नहुने दुबैलाई अनफिटमा राखेको छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान