MENU

प्रश्न उत्तर

मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ?

नाम/ ठेगाना उल्लेख नभएको

प्रश्नः  मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ?


उत्तरः बेनामे साथी, रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न यसअघि मेडिकल सेन्टरले कामदारबाट पाँच सय रुपैयाँ लिने गरेको थियो। तर अहिले ५० रुपैयाँ मात्रै तिरे पुग्छ। होलोग्राम स्टिकरको पैसा मेडिकल शुल्कमा जोडिएको हुन्छ। अनि, मेडिकल रिपोर्टमा होलोग्राम अनिवार्य रुपमा टाँस्नुपर्छ भन्ने पनि छैन।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।