MENU

प्रश्न उत्तर

सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ?

नरेश मगर

प्रश्नः सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ?


उत्तरः नरेश जी, साउदीमा सेक्युरिटी गार्डको काममा जान पाइन्छ। तर त्यहाँबाट थोरै माग मात्रै आउँछ । साउदीका रोजगारदाताले अफिस व्वाई, वाच मेन लगायतको भिसामा लगेर सुरक्षा गार्डको काममा लगाउने गरेका छन्। म्यानपावर व्यवसायीका अनुसार सेक्युरिटी गार्डकै भिसामा नेपाली युवालाई काम दिने रोजगारदाता साउदीमा कमै छन्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स