MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा गएकाहरुको मृत्यू भएमा उनीहरुका छोराछोरीले जागिर पाउँछन् ?

महेश शर्मा /बाग्लुङ्

प्रश्नः वैदेशिक रोजगारीमा गएकाहरुको मृत्यू भएमा उनीहरुका छोराछोरीले जागिर पाउँछन् ?


उत्तरः महेश जी, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको छोराछोरीले जागिर पाउँदैनन। तर कक्षा १२ देखि सम्म पढिरहेकाले छोराछोरीले आठ हजारदेखि १२ हजार रुपैयाँसम्म छात्रवृत्ति पाउँछन्। विदेशमा मृत्यु भएकाको आफन्तले भए प्रक्रिया पूरा गरेर बिमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट समेत क्षतिपूर्ति पाउँछन्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।