MENU

प्रश्न उत्तर

पोर्चुगल जान कति खर्च लाक्छ होला ? नेपालीको लागि राम्रो छ कि छैन ?

बिजय मल्ल

प्रश्नः पोर्चुगल जान कति खर्च लाक्छ होला ? नेपालीको लागि राम्रो छ कि छैन ?


उत्तरः मोहन अधिकारी, निर्देशक वैदेशिक रोजगार विभाग - पोर्चुगल वैदेशिक रोजगारीका लागि सरकारले खुल्ला गरेको देश हो। रोजगारीका लागि पोर्चुगल कामदार पठाउँदा सरकारले तोकेको लागत ८० हजार रुपैयाँ हो। यहाँ जानको लागि आधिकारीक म्यानपावर कम्पनी त्यसले ल्याएको डिमान्ड सहि छ कि छैन त्यो राम्रोसँग बुझेर मात्रै जान म सल्लाह दिन्छु। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।