MENU

प्रश्न उत्तर

अजाद भिसा कस्तो भिसा हो ?

ज्ञान प्रसाद बराल / साउदि अरबिया

प्रश्नः  अजाद भिसा कस्तो भिसा हो ? कानुनि मान्यता पाएको छ कि छैन ? अजाद भिसामा विदेश जाँदा कति पैसा लाग्छ ? यो भिसामा कतार र साउदिमा  कति बर्ष को श्रम स्वीकृती हुन्छ ?


उत्तरः मोहन अधिकारी, निर्देशक वैदेशिक रोजगार विभाग - आजाद भिसामा वैदेशिक रोजगारीमा जाने गरेको जानकारी हामीलाई पनि आएको छ। यसमा वैदेशिक रोजगार विभागको पनि कमजोरी भएको छ। तर यो भिसा छोटो समयको हुन्छ र रोजगारीमा जानेले यो भिसा पाउँदैनन्। आजात भिसामा गएर काम गर्नु हुँदैन। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।