MENU

मेरो पनि भन्नु छ

गम्विर थापा / पाल्पा (हाल युएई)

हामी आफैले आफैलाई बुझाउन सक्दैनौ। धेरै अरुको देखासिकी गर्छौ। तल्ला घरेले यति कमायो,पल्लोघरकाले यसो गर्‍यो, उसो गर्‍यो भन्ने हाम्रो कन्सेप्ट छ। त्यतिबेला हामि आफ्नै उर्बर भुमिमा सुन फलाउन सक्छौं भन्ने सोच कहिले पनि आउदैन। जब सम्म हामिले आफ्नो मनस्थिति परिवर्तन गर्न सक्दैनौं विदेशिने सिलसिला चलीनै रहन्छ।

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान