MENU

मेरो पनि भन्नु छ

शोभाकान्त पोखरेल/ कतार

कतारमा स्थिति सामान्य छ। केही प्रभाव परेको छैन। यहाँ नेपाल जस्तो कालो बजार चैल्दैन। फिक्स्ड रेट हुन्छ। खासै असर पर्ला जस्तो छैन। हिजो नै आन्तरिक मन्त्रालयले सामुन्द्रीक बाटो हुँदै ६०% समान आउने हुनाले कुनै समस्या नहुने बताएको छ। त्यस्मा पनि खाद्यान्न प्राय पाकिस्तान ,भारत अनि बङ्गलादेशबाट आउने हुन्छन।

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

  • ओमानमा रहेको नेपाली दूतावासको शेल्टरमा १७ जना महिला, दसैँमा राजदूतद्वारा टीका तिहारमा सेलरोटी

    उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ – राम्रो काम र दाम पाउने आशामा दुबई पुगेका १७ जना महिला अहिले ओमानमा रहेको नेपाली दूतावासको शरणमा छन् । ओमानको मस्कटमा रहेको नेपाली दूतावासको सुरक्षित आवास गृहमा रहेका १७ महिलाहरु अवैधानिक रुपमा ओमान पुगेका हुन् ।

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।