MENU

मेरो पनि भन्नु छ

युवराज आचार्य / ओमान

म पेप्सीकोला कम्पनीमा ओमानमा म्यानेजर लेवलमा काम गर्छु। यहाँका धेरै कम्पनीका प्रतिनिधिहरु र सामान्य व्यवसाय गर्ने मानिसहरुसँग कुरा गर्दा उनीहरु नेपाली कामदारहरु ल्याउन चाहन्छन्। बंगलादेशी भन्दा नेपालीहरु राम्रो काम गर्छन् भन्ने विश्वास छ उनीहरुको। तलब पनि कम्तिमा चालिस हजार  तोकिएको छ। नेपालको लामो सरकारी प्रक्रिया र फ्री भिसा र फ्री टिकट दिदा पनि म्यानपावर सप्लायर्सहरुले कमिसन माग्ने गरेको बताउछन्। प्रक्रिया सहजीकरण गर्न र म्यानपावर कम्पनीहरुलाई रेगुलेट गर्न म अनुरोध गर्दछु। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।