MENU

मेरो पनि भन्नु छ

कमल गिरि / छापहिले ५ गुल्मी (हाल दुबई)

समस्या त खासै त्यस्तो केही पनि छैन किन कि मसँग पहिला पनि एक चोटी दुबईमै काम गरेको अनुभव थियो। तर आफ्नो अनुभवबाट रोजगारीमा आउन तयारी गर्दै हुनुभएका दाजुभाइ र दिदिबहिनीलाई कुनै न कुनै सिप सिकेर मात्र आउनुहुन अनुरोध गर्दछु। सिप सिक्न पैसा नहुने पनि थाहा छ मलाई तर सरकारले निःशुल्क तालिमहरु दिइरहेको हुन्छ। त्यो बुझ्दा राम्रो हुन्छ। तपाईं विदेश आउदै हुनुहुन्छ भने आफै म्यापावर कम्पनीमा गएर कुन देश र कम्पनी, कस्तो काम, कति तलब जस्ता कुरा आफैले बुझ्दा राम्रो हुन्छ। बरु केहि रकम बढि खर्च गरेर भए पनि आफैले सम्बन्धित ठाँउमा गएर सबै कुरा बुझ्दा ठगीनबाट बच्न सकिन्छ।

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।