MENU

मेरो पनि भन्नु छ

अनमोल श्रेष्ठ / दुवई

प्रतिनिधसभा र प्रदेशसभा चुनावमा पाएको उपलब्धी नेपाली कम्युनिष्ट इतिहासमा दोहोरिन मुस्किल छ। साधारण बहुमत समेत ल्याउन नसकिरहेका बेला यो परिणाम नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि ऐतिहासिक हो। आपसी झगडामा वाम गठबन्धनले यो अवसर गुमाए भने नेपाली नागरिकले यिनीहरुलाई कहिल्यै माफी दिने छैनन। ५ वर्ष भित्र नेपाली नागरिकले शासन प्रणालीमा सुधार र देशको भौतिक तथा आर्थिक बिकासमा परिवर्तनको आभास पाउनुपर्छ। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।