समाचार
थाइल्याण्ड र म्यानमारको सिमानामा अलपत्र १३ नेपालीको उद्धार
चैत १०, २०८० शनिबारएक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
चैत ५, २०८० सोमबारआठ महिनामा झण्डै पाँच लाख नेपाली रोजगारीको लागि विदेश गए
चैत ३, २०८० शनिबारकुवेतमा ज्यान गुमाएका तीन नेपालीको शव नेपाल ल्याउने तयारी
चैत २, २०८० शुक्रबारकुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपालीको ज्यान गयो
चैत १, २०८० बिहिबाररुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका ८ जना युवा सम्पर्कविहीन
फागुन २८, २०८० सोमबारकोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै
फागुन ७, २०८० सोमबारविशेष
साउनदेखि फागुनसम्ममा चार लाख ७१ हजारले लिए श्रम स्वीकृति
चैत ५, २०८० सोमबारमेरो कथा मेरो भोगाई
आधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ
चैत १६, २०८० शुक्रबारविदेशमा पाएको दुःख कसरी बिर्सनु !
फागुन ३०, २०८० बुधबारविदेशमा पैसा फल्ने बोट हुँदैन, रहर र आवश्यकता छुट्याउनुपर्छ
माघ २६, २०८० शुक्रबाररेडियो कार्यक्रम
कार्यक्रम देश परदेशको अंक - ६१३
March 26, 2024कार्यक्रम देश परदेशको अंक - ६१२
March 19, 2024कार्यक्रम देश परदेशको अंक - ६११
March 12, 2024कार्यक्रम देश परदेशको अंक - ६१०
March 5, 2024प्रकाश अधिकारी
प्रश्न: वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम अवधि भित्रै दुवै मृगौला फेल भयो भने विमा वा अन्य कुनै निकायबाट कुनै प्रकारको सहयोग मिल्ला कि नमिल्ला ?
उत्तर: राजन प्रसाद श्रेष्ठ, वैदेशिक रोजगार बोर्ड - श्रमिक विदेशमै छ भने आफू कार्यरत कम्पनीले नै उपचार गरिदनुपर्छ । यदि कम्पनीले उपचार गरेन भने र विदेशमा होस् या स्वदेश फर्केर व्यक्ति आफ्नै खर्चमा उपचार गरेको खण्डमा अस्पतालको कागजात, पालिकाको सिफारिस, विदेशमा काम गरेको प्रमाण, श्रम स्वीकृतिको फोटोकपि, वैदेशिक रोजगार बोर्डमा पेश गरेमा ७ लाख रुपैयाँसम्मको आर्थिक सहयोग मिल्छ ।
कृष्णबहादुर चौधरी / मलेसिया
प्रश्नः म कम्पनीबाट भिसा क्यान्सिल गरेर घर जाने तयारीमा बसेको छु । अहिले काम पनि छैन, तलब पनि छैन । मलाई जतिसक्यो छिटो घर जान सहजीकरण गरिदिनु पर्यो ।
उत्तरः कृष्णबहादुर जी, मलेसियामा नेपाली दूतावास छ । त्यहाँ तपाईँले आफ्नो समस्या र घर फर्कनुपर्ने कारणसहित विवरण भर्नुहोस् । तपाईँलाई दूतावासले नै स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन्छ । मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । फेसबुकमा गएर नेपाली दूतावास इन मलेसिया सर्च गर्दा दूतावासको प्रोफाइल भेटिन्छ । त्यहाँ घर फर्कने फारमको लिंक उपलब्ध छ । साथै तपाईँले आफ्नो समस्या श्रम मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ...
एकवाल अन्सारी / कतार
प्रश्नः दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।
कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ?
उत्तरः अहिले कतारमा रहेको नेपाली दूतावासले आफ्ना नम्बरहरु परिवर्तन गरेको छ । तपाईँलाई मैले यहाँ दूतावासका नम्बरहरु पठाएको छु । https://ujyaaloonline.com/desh-paradesh/story/40023/2020/7/9/numbers-to-contact-nepal-embassy-in-qatar यो लिंक खोलेर नम्बर हेर्नुहोला । तपाईँको स्वदेश फिर्तीको प्रक्रिया चाडै पूरा होस् ।
काम लाग्ने संघ/संस्था
श्रम कल सेन्टर
https://www.feb.gov.np/ईमेेलः- [email protected] फेसबुक https://www.facebook.com/molcallcenter/ श्रम कल सेन्टर नं. 16600150005, 1141 इमो नं. : +977-9801800013 भाइबर नं. : +977-9801800013
980-1800013
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२