ब्लग उज्यालोअँध्यारोMore

  • रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन ? रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन ?

    गोपाल गुरागाई हाम्रो मस्यौदा संविधानको अनुसूची ६ को ३ मा लेखिएको व्यवस्था कायमै राख्ने हो भने भोलि आईटीयुले कस्लाई मान्ने भन्ने प्रश्न खडा हुन्छ र प्रदेश र केन्द्र सरकारबीच कहिल्यै नसकिने तर लाजलाग्दो विवाद हुन्छ । फ्रिक्वेन्सी वितरण र व्यवस्थापनसँग सम्बन्धित अधिकार प्रदेशलाई दिने व्यवस्था जानाजान गरिएको हो भने किन र के नियतले यसो गरियो भन्ने प्रश्न उठ्छ । सूचना तथा सञ्चार मन्त्री आफै पनि मस्यौदा समितिमा रहेको र सञ्चार मन्त्रालयका सल्लाहकार, सहयोगी र बिज्ञले यो व्यवस्था राख्न सुझाएको हो भने यो अन्तर्राष्ट्रिय लज्जाको बिषय हो । हैन, यो बिषयको गम्भीरता नबुझी वा थाहा नभएर अनुसूचीमा लेखिएको हो भने सञ्चार मन्त्री र सूचना तथा मन्त्रालयले मस्यौदा संविधानको यो व्यवस्था तत्कालै संसोधन गर्न जरुरी छ ।

थप सामाग्री

मेरो पनि भन्नु छ More

साहित्य / कला

  • काठमाण्डू सेल्फीको विमोचन काठमाण्डू सेल्फीको विमोचन

    काठमाडौं, भदौ ११ – सञ्चारकर्मी, साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले लेखेको पुस्तक काठमाण्डू सेल्फीको शुक्रबार विमोचन भएको छ ।

  • पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन

    काठमाडौं, भदौ ६ – मोफसलका लेखक घनश्याम पथिकको उपन्यास ‘युनिका’को एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा विमोचन गर्नुभयो ।

  • कविता : अब जन्मदैनन् देवी देवता कविता : अब जन्मदैनन् देवी देवता

    दिव्य बज्राचार्य - सयौं वर्ष अगाडी जन्मेका बुद्ध के हामीलाई पुगेको हो र ? हजारौं वर्ष अगाडी जन्मेका कृष्ण के हामीलाई पुगेको हो र ? नारीलाई हुने अत्याचार विरुद्ध लड्न देवी दुर्गा हुनुपर्ने समय हो अज्ञानलाई हटाउने माता सरस्वती हुनुपर्ने समय हो

  • बेल्जियममा नेपाली साहित्य सम्मेलन बेल्जियममा नेपाली साहित्य सम्मेलन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, भदौ १ – बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो ।

  • चितवनका सार्वजनिक भित्तामा कला चितवनका सार्वजनिक भित्तामा कला

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, साउन ३१ – राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ ।

Download Programs More

Opinion Poll

Loading...

Week in Pictures More

माघ तेश्रो हप्ता

माघ तेश्रो हप्ता

Join us on Facebook