रमेश चौधरी / बहराईन 

प्रश्नः  कामदारले श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्दा म्यानपावर कम्पनीमा गर्ने हो कि श्रम विभागमा हो?


 

उत्तरः रमेश जी, वैदेशिक रोजगार व्यवसायीहरुबाट रोजगारीका लागि विदेश जाँदा म्यानपावरले नै श्रम सम्झौता गर्छ। वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिने हो।